Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


उड्यो सपना, उडेन जहाज

इलाम । सुकिलुम्बा विमानस्थल निमार्ण इलामवासीको वर्षाैं अघिदेखिको सपना थियो । निमार्ण कार्यले गति लिएर कहिले सम्पन्न हुन्छ भन्ने पखाईमा बसेका जिल्लावासीको ठूलो सपना नै थियो यो विमानस्थल । निर्माण कार्य त पुरा भयो तर जहाज नउडेपछि आफ्नै सपना उडेको छ यतिबेला जिल्लावासीको । यहाँको विमानस्थल निर्माण कार्य त पूरा भयो तर नियमित उडान नहुँदा…