Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


सरकारी नीतिकै कारण चुलियो आयात : फर्निचर र काठ आयातमा १८ अर्ब, निर्यात ७१ करोड रुपैयाँको मात्र

काठमाडौं । सरकारले वनजंगलबाट उत्पादन हुने काठजन्य सामग्रीमा कडाइ गर्दा फर्निचर तथा काठको आयात ह्वातै बढेको छ । मुलुकमा डलर सञ्चितिको अभाव भइरहेका बेला काठ, फर्निचर तथा फर्निसिङ सरसामानको आयात बढेकाले मुलुकबाट आर्थिक वर्ष २०७८र८१ मा मात्रै करिब १८ अर्ब रुपैयाँ विदेशिएको छ। नेपालका वनजंगलमा उत्पादन भइरहेको काठजन्य सामग्री भने कुहिँदै गइरहेको छ। भन्सार विभागको…