काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवराम श्रेष्ठले युरोपियन युनियनले नेपालको हवाई क्षेत्रलाई छिट्टै कालोसूचीबाट हटाउने बताएका छन् । आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम सम्बन्धी पत्रकार भेटघाट कार्यक्रममा मन्त्री श्रेष्ठले छिट्टै नेपाललाई युरोपियन युनियनले कालोसूचीबाट हटाउने बताएका हुन् । उनले आईकाओले गरेको अडिट अनुसार नेपालको…