Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बुटवलको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ । कांग्रेस बुटवल नगर सभापति समेत रहेका उहाँले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका हुन् । मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई…