Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


मध्यपुर थिमीमा ज्वाइँ जेठानको भीडन्त हुने

भक्तपुर । जिल्लाको मध्यपुर थिमी नगरपालिकाको मेयर पदमा ज्वाइँ–जेठानको भिडन्त हुने भएको छ । नेकपा (एमाले)बाट मेयर पदमा उम्मेदवार मदनसुन्दर श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो । नाताले मदनसुन्दर र सुरेन्द्र ज्वाइँ जेठान हुनुहुन्छ । मध्यपुर थिमीमा मेयरका उम्मेदवार सुरेन्द्र मदनसुन्दरका जेठान हुनुहुन्छ । मदनसुन्दर वर्तमान मेयर…