Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


बैशाख ११ र १२ गते स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले बैशाख ११ र १२ गते (भोलि र पर्सी) स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र सरोकारवाला निकायलाई अपिल गरेको छ । निर्वाचन आयोगले शनिबार गरेको नियमित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख ११ र १२ गते बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म बैशाख ३० गतेदेखि…