Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


चुनावमा जनताको सक्रियता उत्साहजनक, कठघरामा उम्मेदवार

काठमाडौं । ३६४ दिन नेता र राजनीतिक दललाई धारेहात लगाए पनि चुनावी प्रक्रियामा भने नेपाली जनताको सक्रियता उत्साहजनक देखिने गरेको छ । सुगम शहरी इलाका मात्र होइन, अत्यन्त दुर्गम ठाउँमा पनि मतदाताको उत्साह र जोश हेर्नलायक हुन्छ । स्थानीय निकायका उम्मेदवार मनोनयन क्रममा देखिएको बाक्लो उपस्थितिलाई त्यसैको पछिल्लो कडी मान्न सकिन्छ । वैशाखको खपिनसक्नु चर्को…