काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिई रद्द गरिएका दुई जनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको छ । निर्वाचन आयोगको निर्देशन पश्चात् उम्मेदवारी रद्द गरिएका दुबै जनाको नाम पुनः उम्मेदवारको सूचीमा राखिएको हो । सोमबार भएको मनोनयन दर्तामा गाउँपालिका अध्यक्षमा एमालेबाट दुई जनाको उम्मेदवारी परेको थियो । सुरुमा गाउँपालिका अध्यक्षमा तेम्ब्रेल…