Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


धनगढी उपमहानगरमा त्रिपक्षीय प्रतिस्पर्धा, कसको पल्ला भारी ?

कैलाली । स्थानीय तहको आसन्न निर्वाचनका लागि कैलालीको धनगढी उप–महानगरपालिकामा पाँच दलीय गठबन्धन, नेकपा एमाले र स्वतन्त्र उमेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नृपबहादुर वडले मेयरमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका तर्फबाट रणबहादुर चन्द र स्वतन्त्र उमेदवार गोपाल हमाललगायतले मनोनयन दर्ता गराएका छन् । गठबन्धनको तर्फबाट उपमेयरमा माओवादी केन्द्रकी…