Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


गृहमन्त्रीले बागी उम्मेदवारसँग ‘डिल’ गरेको विषय आयोगको नोटिसमा

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण बागी उम्मेदवारसँग डिल गरेको विषय निर्वाचन आयोगले नोटिसमा राखेको छ । गृहमन्त्री खाँण भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडललाई फकाउन गृहमन्त्री खाँण चितवन पुग्नुभएको हो । उम्मेदवारी दिएको व्यक्तिलाई बहालवाला मन्त्री नै फकाउन पुगेको विषयमा निर्वाचन आयोगले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले…