Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


ओलीले यति ग्रुपसँग मिलेर भ्रष्टाचार गरेको नेपालको आरोप

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र नेकपा (एकीकृत समाजवादी) को एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाउनुभयो । उहाँले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको…