काठमाडाैं । नेपाली कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकाकाे अध्यक्षमा सुर्य बहादुर कुलुङ राई र उपाध्यक्षमा विपना कुलुङ राईलाई उम्मेदवार बनाएकाे छ । नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य सुर्य बहादुर कुलुङ राई पूर्व जिल्ला सहसचिव समेत भैइसक्नुभएकाे छ । उहाँले लामो समयदेखि नेपाली कांग्रेसमा योगदान गरेका कारण साे पालिकाकाे मंगलबार अध्यक्षको टिकट दिएको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएकाे…