Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


आज उम्मेदवारविरुद्ध दाबी विरोधको उजुरी दिन पाइने

काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवार उपर आज मंगलबार दाबी विरोधको उजुरी दर्ता गर्न निर्वाचन आयोगले आजको समय दिएको छ । उजुरी दिन भने निर्वाचन अधिकृतको कार्यालय जानुपर्नेछ । आयोगले तोकेको योग्यता पूरा नभएकाहरूविरुद्ध उजुरी दिन पाइन्छ । तर, आयोगले उम्मेदवारहरूको नामावली नै रुजु गरिसकेको छैन् । तैपनि,…