म्याग्दी । पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–५, मल्कवाङमा कुटपिटबाट आठ जना घाइते भएका छन् । निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले सर्मथक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ । मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै कुटपिट गर्दा स्थानीय आठ जना घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताउनुभएको हो…