१० जेष्ठ २०८२, शनिबार | Sat May 24 2025


विराटनगरमा २४ प्रतिशत मत बदर

काठमाडौं । २०७४ सालको स्थानीय निर्वाचनमा २४ प्रतिशत मत बदर भएको विराटनगर महानगरपालिकामा यस पटक उक्त प्रतिशत झनै बढेको छ । यस पटकको निर्वाचनमा विराटनगरमा प्रमुख पदमा लगभग २४ प्रतिशत मत बदर हुँदा उपप्रमुख पदमा भने ३८ प्रतिशत मत बदर भएको छ । यसपटक उपप्रमुखमा गठबन्धनमा आवद्ध नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले उम्मेदवारी नदिनु…