परासी । स्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिनुभएको छ । जिल्ला अध्यक्षलाई सम्बोधन गरि केन्द्र र प्रदेश समितिलाई वोदार्थ दिई बुझाईएको पत्रमा जिल्लामा पार्टीका उम्मेदवारले हार्नुलाई सर्वनाक हार भएको संज्ञा दिंदै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । ७ स्थानीय तह रहेको…