Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


‘जनजाती, मधेसी र राष्ट्रियताको सवाल’ पुस्तक विमोचन

बिहीबार राजधानीमा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा जनजाती महिला, युवा र मधेसी समूदायका विविधि विषयलाई समेटिएको छ ।