Logo ९ आश्विन २०८३, शुक्रबार | Fri Sep 25 2026


शान्ति क्षेत्र प्रस्तावमा आधारित पुस्तक सार्वजनिक

काठमाडौं । राजा वीरेन्द्रको समयमा विश्वका करिब दुई सय देशले समर्थन गरेको नेपाललाई शान्तिक्षेत्र बनाउने प्रस्ताव सम्बन्धमा अनुमा कोइरालाले लेखेको पुस्तक ‘अनवेइलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एण्ड पोलिटिकल डेडलक’ नामक पुस्तक प्रकाशन भएको छ । पुस्तक आर्ट नेपालले प्रकाशन गरेको पुस्तक काठमाडौंमा आयोजित कार्यक्रमबीच विमोचन गरिएको हो । पूर्वराजदूत प्रा.डा. मोहनप्रसाद लोहनीलगायतले विमोचन…