Logo ९ आश्विन २०८३, शुक्रबार | Sat Sep 26 2026


‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले नेपालमा संघीयता कायम रहनेमा आशंका व्यक्त गर्नुभएको छ । शनिबार काठमाडौंमा सुदूरपश्चिम र कर्णाली क्षेत्रको लोकसाहित्य र संस्कृतिमा आधारित पुस्तक ‘काली-कर्णालीको लोकसाहित्य र संस्कृति’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै वरिष्ठ संस्कृतिविद् गुरुङले यस्तो आशंका व्यक्त गर्नुभएको हो । उहाँले चुनाव जितेर आएर मात्रै माननीय नहुने र माननीय हुनका लागि लोकले…