काठमाडौं । आख्यानकार विश्व कुँइकेलको ऐतिहासिक विषयवस्तुमा आधारित उपन्यास “गोपीचा” बजारमा आएको छ । राणाकालीन पात्र गोपी शर्मा अर्थात् गोपी च्यामेमाथि आख्यानीकरण गरिएको उक्त उपन्यास लेखकको दोश्रो साहित्यिक कृति हो । “एक बाहुनले राणाकालमा गरेको जातीय विद्रोहमाथिको यावत विषयबस्तु आख्यान “गोपीचा” मा समेटने प्रयास गरेको छु, कुइकेलले बताए । हुन त यसअघि कथा सुगन्धपुर धेरै…