Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औं जन्मजयन्ती मनाइयो

काठमाडौं । युगकवि एवं कविरत्न सिद्धिचरण श्रेष्ठको ११२ औं जन्म जयन्ती सोमबार विभिन्न कार्यक्रम गरी मनाएको छ । सिद्धिचरण स्मृति गुथिले सोमबार ओमबहालमा गरेको श्रद्धाञ्जली सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, वरिष्ठ साहित्यकार बैरागी काँइलालगायतका साहित्यकार एवं विशिष्ट व्यक्तित्वहरुले श्रेष्ठको शालिकमा माल्यापर्ण गरी श्रेष्ठको योगदानको स्मरण गर्नुभएको थियो । मुलुकको आमूल परिवर्तनमा…