Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


साहित्यकार विकलको ९०औं जन्मजयन्ती

वि.सं. १९८५ कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिन काठमाडौंको आरुबारीमा उनको जन्म भएको थियो । भाइटीकामा कार्यक्रम गर्न असहज हुने भएकाले शुक्रबार (आज) अघिल्लो दिन नै तिथिअनुसार उनको सम्झना गरियो । साहित्यकार विकलको ९०औं जन्मजयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठान र अभिनव साहित्य समाजले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा स्थलगत कविता लेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो…