Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


सुनको मूल्य बढ्ता चाँदी चाहिँ घट्यो

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार बजारमा सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ५ सयले बढेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोलामा ९३ हजार ५ सय रुपैयाँमा कारोबार…