Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

एजेन्सी । पछिल्लो समय पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै बेलायतमा सेनाले आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेको बीबीसीले जनाएको छ । २ सय भन्दा बढी सेना तथा सशस्त्र बलका कर्मचारीले इन्धन आपूर्ति थालेको बताइएको छ । पछिल्ला हप्ताहरुमा चालकको अभावमा इन्धन आपूर्तिमा अवरोध भएपछि बेलायतमा पेट्रोल…