काठमाडौं, माघ ९ । साताको पहिलो दिन आइतबार शेयर बजारमा सामान्य गिरावट आएको छ । उतार चढावबीच बजार परिसुचक नेप्से १० अंकले ओरालो लागेर २९ सय २० कायम भएको छ । यस दिन आधा भन्दा बढी समूह ओरालो लागे । यस दिन बीमा, उत्पादनमूलक, अन्य र सामूहिक लगानी कोष समूह बाहेक अरु समूह ओरालो लागे…