Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


टी–ट्वान्टी विश्वकप छनोटका लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि १६ सदस्यीय नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज बिहीबार १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । पहिला छानिएका ३० मध्ये अहिले १६ जना छनाेट भएका हुन् । टिममा प्रदीप ऐरी, जितेन्द्र मुखियाले कमब्याक गर्दा लोकेश बम…