काभ्रे । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनताको पक्षमा सँगै लड्न प्रस्ताव गर्नुभएको छ । ‘प्रचण्ड’ले पार्टी एकताका लागि नेकपा लगायतका दलसँग पहल भइरहेको बताइरहेका बेला ‘विप्लव’ले भने अहिलेकै अवस्थामा सहकार्य सम्भव नभएको भन्दै जनताको पक्षमा सँगै लड्न प्रस्ताव गर्नुभयो । बनेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ‘विप्लव’ले…