Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


देशभर केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं । भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको जल तथा मौसम विभागको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ। महाशाखाकाअनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित…