Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


चार दिन ओरालो लागेको शेयर बजारमा सामान्य अंकले वृद्धि

काठमाडौं, माघ १३ । साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक सामान्य अकंले वृद्धि भएको छ । साताको चार दिनको कारोबारमा लगातार रुपमा ओरालो लागेको नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको हो । बुधबार ३८.४२ अंकले गिरावट आएको नेप्से बिहीबार भने ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ बिन्दूमा पुगेको छ ।…