राष्ट्रिय सभा बैठक स्थगित « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


राष्ट्रिय सभा बैठक स्थगित


91
Shares

काठमाडौं, माघ १६ । राष्ट्रिय सभाको सोमबार बस्ने आह्वान गरिएको बैठक स्थगित भएको छ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने आह्वान गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ।