Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


श्रम आयोग गठन गर्नेमा गम्भीर छु : श्रममन्त्री श्रेष्ठ

काठमाडौं, माघ १५ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको बताउनु भएको छ । मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानून संशोधन गरी अघि बढने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । नेकपा (एकीकृत समाजवादी) निकट निजामती कर्मचारी संगठनले…