Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


अष्ट्रेलियन ओपनः उपाधिका लागि आज नाडाल र मेद्भेदेभ भिड्दै

काठमाडौं । यस वर्षको अष्ट्रेलियन ओपनको महिलातर्फको उपाधि अष्ट्रेलियाकी आस्लेघ बार्टीले जितकी छिन् । अष्ट्रेलियाको मेलबर्नमा सम्पन्न फाइनलमा अमेरिकाकी ड्यानियला कोलिन्सलाई हराउँदै बार्टीले उपाधि जितेकी हुन् । कोलिन्स विरुद्धको खेल बार्टीले ६–३ र ७–६ को सेटमा जितिन् । जितसँगै बार्टी सन् १९७८ पछि अष्ट्रेलियन ओपनको महिला एकलतर्फको उपाधि जित्ने पहिलो अष्ट्रेलियन खेलाडी बनेकी छिन् ।…