Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


राप्रपा अध्यक्ष लिङ्देनले गरे २४ पदाधिकारी मनोनयन

काठमाडौं, माघ १६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले दुई उपाध्यक्ष र दुई महामन्त्रीसहित २४ जना पदाधिकारी मनोनयन गर्नुभएको छ । अध्यक्ष लिङ्देनले आइतबार हेमजंग गुरुङ र मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष तथा राजेन्द्र गुरुङ र प्रल्हादप्रसाद साहलाई महामन्त्रीमा मनोनीत गर्नुभएको हो । यसैगरी भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाललाई प्रवक्तामा मनोनयन…