Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


क्यानडामा ट्रक चालकहरुको प्रदर्शन जारी

काठमाडौं । क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । ट्रक चालकका लागि लागु गरिएका नियमहरुप्रति असन्तुष्टि जनाउँदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गर्दै प्रदर्शन जारी राखेका हुन् । राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन् । अमेरिका र क्यानडाको सीमा…