Logo ६ आश्विन २०८३, मंगलबार | Wed Sep 23 2026


एमसीसीले सत्ता गठबन्धन धरापमा

काठमाडौं । केही समय सेलाएको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत नेपाललाई उपलब्ध गराउने भनेको अनुदान सहयोगबारेको बहस फेरि चर्किएको छ एमसीसीले बर्तमान ५ दलीय सत्ता गठबन्धनलाई समेत धरापमा पार्ने देखिएको छ । पाँच दलीय गठबन्धनमा रहेका दलहरुमध्ये कांग्रेस एमसीसी जसरी पनि पास हुनुपर्छ भन्ने अडानमा देखिएको छ भने उता नेकपा माओवादी केन्द्र,नेकपा एककिृत समाजवादी…