Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित

कपिलबस्तु । दसैँ सुरु भएपछि पनि दुर्गा भवानी लागाएतका देवी देवताका मूर्ति विक्री नहुँदा कपिलबस्तुका कालिगढहरु चिन्तित भएका छन् । दुई महिना देखि मूर्ति बनाउन सुरु गरेका उनिहरुले ३० प्रतिशत मात्र बेचेको बताएका छन् । अडर भएको मूर्ति निमार्ण कार्य सम्पन्न गरेर पठाएपनि अन्य मूर्तिहरु भने बाँकी नै रहेका छन् । गत बर्षको तुलनामा यो…