Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


७ सय ६० जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनामा गरिएको नमूना परीक्षणमा ७ सय ६० जनामा संक्रमण पुष्टि भएको हो । थपिएकामा काठमाडौं उपत्यकाका मात्रै २ सय २७ जना रहेका छन् । जसमा काठमाडौंमा १ सय ४५, भक्तपुरमा २५…