काठमाडौं, असोज २४ । कोरोना भाइरसका ५ सय ९६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४ जनाको परीक्षणबाट ५ सय ९६ संक्रमित थपिएका हुन् । त्यसैगरी ८ सय ७१ जनालाई निको भएको छ । १० जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार…