Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


आज टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाई गर्ने

काठमाडौं । नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गर्दैछ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सरिक हुनुहुनेछ । फुलपाती बढाइको अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ । सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गर्नेछ । त्यस अवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको…