काठमाडौं, असोज २७ । काठमाडौं उपत्यकामा खसी बोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन् । कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका छन् । कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैं मनाउन गएकोले काठमाडौंमा खसी बोका व्यापार कम भएको बताएका छन् । खसी बोकाको व्यापारमा काठमाडौंका…