Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


एक सय तीन घरपरिवारलाई एउटा धारो

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका– ५ को पुरण्य गाउँमा एक सय तीन घर परिवारले एउटा धारोले गुजारा चलाउने बाध्यता भएको छ । दलित परिवारका ४ सयभन्दा बढी सदस्यहरुले गाउँको बीचमा रहेको एउटा मात्र धारोबाट गुजारा चलाउँदै आएको वर्षौ भइसके पनि समस्याको समाधान हुन सकेको छैन । दलितहरुको मात्रै वस्ती रहेको यस गाउँमा बिहान उठेदेखि राती…