Logo ६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026


यी हुन् सोमबार बसेको मन्त्रिपरिषद्का ११ निर्णय

काठमाडौं । सरकारले विभिन्न ११ वटा निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नियमावली स्वीकृति, निर्वाचनको मिति घोषणा, क्षतिपूर्ति उपलब्ध गराउनेलगायतका ११ निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारले राष्ट्रिय प्रसारण (एघारौं संशोधन) नियमावली, २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै सरकारले धितोपत्र…