Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


ओली सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेज

काठमाडौं, असोज ३१ । केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएका करिब १५ सय सडक आयोजना खारेजीमा परेका छन् । सरकारले अध्यादेश प्रतिस्थापन विधेयक ल्याएसँगै स्रोत सुनिश्चित नगरी सुरु गरिएको भन्दै एक हजार चार सय सडक आयोजना खारेजी गरिएको सूची सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक कार्यक्रममा सडक पूर्वाधार विकास कार्यक्रमअन्र्तगत…