काठमाडौं । नेपालमा थप ५ सय ९१ जनामा कोभिड–१९ संक्रमण भएको छ । ९ हजार ६ सय ९७ जनामा गरिएको परीक्षणमा ५ सय ९१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । पछिल्लो २४ घण्टामा ९ सय ३७ जना…