काठमाडौं । नेपालको एक मात्र सिकार क्षेत्र ढोरपाटनमा भोलिदेखि पहिलो यामको सिकार सुरु हुने भएको छ । एक महिना चल्ने सिकार याममा यो साता सात नाउर र झारलको सिकार हुने भएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस वर्षको पहिलो सिकार यामको लागि सात नाउर र पाँच वटा झारलको सिकार अनुमति दिएको छ…