काठमाडौं । प्रतिनिधिसभाको बैठक दुई दिन पछि सरेको छ । संघीय संसदको सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै कार्तिक ९ गते बोलाएको बैठक कार्तिक ११ गते दिउँसो २ बजेका लागि तोकिएको जानकारी दिनुभयो । सचिवालयका महासचिव डा. भरतराज गौतमले सभामुखले बैठक दुई दिन पछि सार्न निर्देशन दिएपछि सारिएको बताउनुभयो । विज्ञप्तिमा कार्तिक ९ गते बैठक बस्न…