Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


गठबन्धन छिट्टै चकनाचुर हुन्छ, सरकारले विदेशीसामु घुँडा टेक्यो– ईश्वर पोखरेल

प्रदिप पौडेलपोखरा । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले देउवा नेतृत्वको गठबन्धन छिट्टै चकनाचुर हुने बताउनुभएको छ । एमाले कास्कीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन मुलुकको आर्थिक विकास र समृद्धिलाई रोक्नको लागि बनेको आरोप लगायनुभयो । अराजकतालाई बढावा दिन गठबन्धन बनेको भन्दै त्यसविरुद्ध एमाले दृढतापूर्वक उभिने उहाँले बताउनुभयो । महासचिव पोखरेलले मुलुकलाई…