काठमाडौं । बङ्गलादेश आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । बिहीबार भएको पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा८४ रनले विजयी भएसँगै बङ्गलादेशले सुपर १२ को यात्रा पक्का गरेको हो । कुबेतको अल अमिरात मैदानमा बङ्गलादेशले दिएको एक सय ८२ रनको लक्ष्य पछ्याएको पीएनजी ९७ रन बनाउँदा अलआउट भयो । पीएनजीका किप्लिन दोरिगाले अविजित…