Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


प्रधानन्यायाधीशलाई ‘निकास’ दिन पूर्व न्यायाधीश फोरमको आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा एकपछि अर्को विवादमा परेको भन्दै 'निकास' दिन पूर्वन्यायाधीश फोरमले आह्वान गरेको छ । फोरमको छैठौं साधारण सभामा न्यायपालिकाको वर्तमान स्थितिको विश्लेषण गर्दै मन्त्रिपरिषद्मा भाग खोजेको प्रकरणमा विवादित बन्नुभएका प्रधानन्यायाधीश स्वयंले निकास दिनुपर्ने जिकिर गरेको छ । प्रधानन्यायाधीश राणाले निकास नदिने हो भने उहाँमाथि निष्पक्ष छानविन गर्न प्रतिनिधिसभालाई फोरमले आग्रह गरेको…