Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


सञ्चालनमा आयो सिद्धार्थ राजमार्ग स्याङ्जा पोखरा सडकखण्ड

स्याङ्जा । सिद्धार्थ राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा भालु पहाडमा माथिबाट खसेको पहिरो हटाएपछि बिहान १० बजेर १८ मिनेटमा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ। तिन दिन देखि परेको अविरल वर्षाको कारण सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा पोखरा सडकखण्ड आज बिहान साढे ३ बजे देखि यातायात अवरुद्ध भएको थियोे । फेदीखोला गाउँपालिका २…